२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 8.2K
    SHARES

  • images
    कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने

     

    काठमाडौं, ८ साउन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

    गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend