२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाढीले बगाउँदा सामाखुसी रानीबारीमा १३ वर्षीय बालक बेपत्ता (भिडियो सहित)


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 12.2K
    SHARES

  • images
    बाढीले बगाउँदा सामाखुसी रानीबारीमा १३ वर्षीय बालक बेपत्ता (भिडियो सहित)

    ७ श्रावण २०८०, आइतबार  

    काठमाडौँ - काठमाडौंको सामाखुसी रानीबारीमा बाढीले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । बाढीले बगाउँदा १३ वर्षका साजन मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    उनको अवस्था अज्ञात रहेको र हाल उनको खोलामा ढाकिएको सिलिङ  निकालेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend