२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 10.4K
    SHARES

  • images
    विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल


    काठमाडौ, ७ साउन । विधेयक निर्माणमा गम्भीर ध्यान दिन आवश्यक रहेको एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले बताएकी छिन् । आज बसेको विधान व्यवस्थापन समितिको बैठक अन्तर्गत विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलमा उनले विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसंग गम्भीर छलफल गर्न आवश्यक भएको बताएकी हुन् ।

    ‘यो विद्येयकमा भएको प्रावधानको लागि अलि बढि अध्ययन गर्नु पर्ने आवश्यकता छ । विज्ञ र सरोकारवालाहरुसंग छलफल गर्नु पर्छ’ उनले भनिन् । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नयाँ भएको र यसलाई राम्रो बनाउन कै लागि भए पनि समितिले प्राथमीकता दिने बताएकी छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend