२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मौद्रिक नीतिः निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 11.3K
    SHARES

  • images
    मौद्रिक नीतिः निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

    काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०÷८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।

    यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend