२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 9.4K
    SHARES

  • images
     आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित


    काठमाडौं, ७ साउन । आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित भएको छ । आज बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो ।

    मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारीसृजनामा  सहयोग पर्याउने उद्देश्य राखेको हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend