२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images
प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 9.0K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


    काठमाडौ, ७ साउन । प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend