२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मेक्सिकोको एक बारमा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 13.0K
    SHARES

  • images
    मेक्सिकोको एक बारमा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

    काठमाडौ, ७ साउन । मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो।

    महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ । जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend