२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 10.1K
    SHARES

  • images
    दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची

     

    काठमाडौ, ७ साउन । आज राष्ट्रिय सभा अन्र्तगतको दुई समितिको बैठक बस्दै छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज बिहान ११ः३० बजेपछि बैठक बस्ने भएको छ ।

    समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षणबाट देखिएका विषयहरुको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

    यस्तै,विधुतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्न विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दै छ । उक्त समितिले सिंहदरबारमा बस्न लागेको बैठक दिउँसो १ बजेको लागि बोलाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend