२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको छ : बामदेव गौतम


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 8.4K
    SHARES

  • images
    नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको छ : बामदेव गौतम

     

    काठमाडौ, ४ साउन । नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको बामदेव गौतमले बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा उनले बेलायतको नक्कल गरेर धेरै संख्याको प्रतिनिधि सभा बनाइएको भन्दै आपत्ति जनाएका छन् । ’उनले संसदीय प्रणालीमा मात्रै नभई, विकास निर्माण लगायत अन्य क्षेत्रमा समेत नेपालले विदेशी नक्कल गरेको उनको भनाई छ ।

    उनले भने ‘२७५ जनाको प्रतिनिधि सभा किन चाहियो ? घटाउनुस यसलाई २०० मा झार्नु २०० बनाउनु अथवा १५०—१५१ मात्र बनाउनुस् । त्यही पनि चल्छ , राष्ट्रिय सभाको सदस्य भन्न मिलेन तर प्रतिनिधि सभाको भन्दा छुट्टै अधिकार के छ ? कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसवेला राजाको टाउको काटेर विद्रोहीहरुले बेलायत भरी घुमाएका थिए र पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि ? जमिनदार र पुँजिपतिहरु मिलेर छुट्टै सदन बनाउने कार्य गरे । त्यसैलाई नक्कल गरेर आज हामी यहाँ छौं ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend