२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 9.2K
    SHARES

  • images
    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

     

    काठमाडौं, ४ साउन । आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

    साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विद्येयक २०८० ला दफाबार छलफलका लागि विद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend