२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक


सञ्चार डबली
  • मंगलबार, पुस २९ २०८२
  • 4.9K
    SHARES

  • images
    बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपादन तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    यसका लागि माघ २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ८८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब १० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend