२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हालै पारित विद्येयकले हिंसालाई प्रोत्साहन गरेको छ : अध्यक्ष थापा


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 7.6K
    SHARES

  • images
    हालै पारित विद्येयकले हिंसालाई प्रोत्साहन गरेको छ : अध्यक्ष थापा

     

    काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हालै पारित विद्येयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् ।केही नेपाल ऐन संसोधन गर्न विद्येयक–२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टी जनाएका हुन ।

    ‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उनले भनेका छन, ‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’प्रतिनिधिसभाको पछिल्लो बैठकवाट उक्त बिधेयक पारित भए पछि सर्वत्र आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend