२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

   देउवाले बुझ्न मानेनन् कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन, कार्यालयमा बुझाउने तयारी


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 9.3K
    SHARES

  • images
       देउवाले बुझ्न मानेनन् कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन, कार्यालयमा बुझाउने तयारी


    काठमाडौं, २ असार । नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइने भएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइन लागेको हो ।

    केन्द्रीय कार्यसमितिको बैठकअघि प्रतिवेदन बुझाउन लागिएको छ । पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता गराउने कार्य भइरहेको छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend