२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बढ्यो सुनको भाउ, चाँदीको स्थिर


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 10.1K
    SHARES

  • images
    बढ्यो सुनको भाउ, चाँदीको स्थिर

     

    काठमाडौ, २ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend