२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा ३.५२ विन्दुले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 8.6K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा ३.५२ विन्दुले बढ्यो नेप्से सूचक

     

    काठमाडौ, २ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend