२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईपीओ निष्काशन गर्दै आईएमई लिमिटेड


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 8.8K
    SHARES

  • images
    आईपीओ निष्काशन गर्दै आईएमई लिमिटेड


    काठमाडौ, २ साउन । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्दै छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

    आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend