२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईपीओ जारी गर्ने तयारीमा होटल पार्क ल्याण्ड लिमिटेड


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 4.5K
    SHARES

  • images
    आईपीओ जारी गर्ने तयारीमा होटल पार्क ल्याण्ड लिमिटेड

     

    काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ)जारी गर्ने तयारी गरेको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरदकुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । होटल पार्क ल्याण्ड लिमिटेडले १८ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएको छ । 

    कम्पनीले चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा ३२ कोठाको होटल सञ्चालन गर्दैै आएको छ ।आईपीओ बिक्रीबाट प्राप्त रकमलाई कम्पनीले ४४ कट्ठा क्षेत्रमा वृद्धि गरी १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend