२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 8.5K
    SHARES

  • images
    हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै

    काठमाडौ, १ साउन । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

    कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा ९९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend