२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 10.3K
    SHARES

  • images
    चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ

     

    काठमाडौं, १ साउन । चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् । क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

    नाबालिगलाई क्लबमा छिराएको आरोपमा दुई सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन् । क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend