२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 7.7K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

     

    काठमाडौ, १ साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ । यससँगै सूचक २०९७.८९ अंकमा आएको छ । ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend