२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू हुँदै


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 9.1K
    SHARES

  • images
    एकीकृत समाजवादीको सचिवालय बैठक सुरू हुँदै

     

    काठमाडौं, १ साउन । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ। गत शुक्रबारदेखि सुरूदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजवाट पुनः सुरु हुन लागेको हो ।

    सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । बैठक अहिले १० बजेबाट सुरु हुदैछ ।अब केही बेरमा सुरु हुन लागेको सो बैठक कीर्तिपुर चम्पादेवीस्थित पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend