२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

करिब सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, पुस ४ गतेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 4.3K
    SHARES

  • images
    करिब सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, पुस ४ गतेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    यसका लागि पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। यो लगानी ६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।  

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend