२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ : महामन्त्री शर्मा


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 9.3K
    SHARES

  • images
    श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ : महामन्त्री शर्मा

    काठमाडौ, ३१ असार । सरकारले श्रमिकको न्यूनतम पारिश्रमीक निर्धारण गनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले बताएका छन् । आजको प्रतिनीधिसभाको सुन्य समयमा बोल्दै उनले हरेक दुईवर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुँन् ।

    उनले भने ‘हरेक दुई वर्षमा नेपाली श्रमीकको न्युनतम ज्याला तोकिने व्यवस्था छ । भोली श्रावण १ गतेबाट तोकिनु पर्ने । १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमीकहरुको प्रतिनिधिको रुपमा सम्वाद गरेर टुङगोमा पु¥याउने काम गरेको छैन् ।’ आम श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend