२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बुधबार, मंसिर २४ २०८२
  • 4.2K
    SHARES

  • images
    कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    बैंकले ३ लाख ५१ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि ३५ दिने सूचना जारी गरेको हो । हाल बैंकको उक्त सेयरमा बैंककै संस्थाप सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कुमारी क्यापिटलको नक्सालमा नागपोखरी वा कुमारी बैंकको प्रधानकार्यालय टंगालमा आइपुग्ने गरि आवेदन दिुनु पर्नेछ ।

    विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नआएको खण्डमा आम सार्वसाधरणले खरिद गर्न पाउने गरि लिलाम बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend