२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

परराष्ट्रमन्त्री थाइल्यान्ड जाँदै, विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुने


सञ्चार डबली
  • आइतबार, असार ३१ २०८०
  • 8.0K
    SHARES

  • images
    परराष्ट्रमन्त्री थाइल्यान्ड जाँदै, विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुने

    काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुन आज दिउँसो साढे १ बजे थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन मन्त्री साउद थाइल्यान्ड जान लागेको उनको सचिवालयले जनाएको छ ।

    बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठक जुलाई १७मा बैंककमा हुँदैछ । साउद मंगलबार दिउँसो स्वदेश फर्कनेउनको सचिवालयद्वारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ । बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend