२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुनै पनि अनुसन्धानमा सरकारले हस्तक्षेप गरेको छैन : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 9.1K
    SHARES

  • images
    कुनै पनि अनुसन्धानमा सरकारले हस्तक्षेप गरेको छैन : गृहमन्त्री श्रेष्ठ

     

    काठमाडौं, ३० असार । कुनै पनि अनुसन्धानमा सरकारले हस्तक्षेप नगरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।

    आज चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend