२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतको गाजियाबादमा एका बिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 11.4K
    SHARES

  • images
    भारतको गाजियाबादमा एका बिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु

     
    काठमाडौ, २६ असार । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
     
    जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्लीमेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend