२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एसिया बैंकद्धारा ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियो हस्पिटलमा छुट


सञ्चार डबली
  • शुक्रबार, भदौ २० २०८२
  • 3.5K
    SHARES

  • images
    एनआईसी एसिया बैंकद्धारा ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियो हस्पिटलमा छुट


    काठमाडौं ।  एनआईसी एशिया बैंकले ग्राहकहरुलाई धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट सुविधा दिने भएको छ ।

    ग्राहकलाई उक्त सेवा उपलब्ध गराउनका लागि बैंक र हस्पिटल सम्झौता भएको छ । समझदारी भएसँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    हस्पिटलमा बेड-अस्पताल भर्ना, केबिन-अस्पताल भर्ना, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, टीएमटी, एन्डोस्कोपी र औषधि जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend