२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 8.4K
    SHARES

  • images
    बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी


    काठमाडौं, २१ असार । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक जारी रहेको हो । प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

    प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend