२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा पेस


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 8.9K
    SHARES

  • images
    आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा पेस

     

    काठमाडौं, १९ असार । राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हो ।


    बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend