२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधिसभा बैठक आज  बस्दै, यस्तो छ कार्यसुची 


सञ्चार डबली
  • आइतबार, असार १७ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक आज  बस्दै, यस्तो छ कार्यसुची 


    काठमाडौं, १७ असार । आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो  आजको बैठकमा आर्थिक विद्येयक २०८० माथि छलफल हुनेछ भने सो विद्येयकमाथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
     

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयक २०८०  पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विद्येयक  २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

     सो राष्ट ऋण उठाउने बिद्येयक २०८० माथी प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विद्येयक पारित गरियोस भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend