२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अहिलेको समाजवादी मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक छ : अध्यक्ष नेपाल


सञ्चार डबली
  • शनिबार, असार १६ २०८०
  • 8.6K
    SHARES

  • images
    अहिलेको समाजवादी मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक छ : अध्यक्ष नेपाल


    काठमाडौ, १६ असार । अहिलेको समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको नेकपा (एमाले) का अध्यक्ष माधव कुमार नेपालको भनाई छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक रहेको जिकिर गरेका छन् ।

    अध्यक्ष नेपालले भने, ‘समाजवादी मोर्चाको पनि बैठक आयोजना गर्ने कुरा सोचिरहेका छौं । कसैलाई लाग्या छ यो मोर्चा बनाएपछि हाम्रो अस्तित्व सकिन्छ । कसैलाई लाग्या छ यो मोर्चा नबनाए राम्रो हुन्थ्यो । कसैलाई लाग्या छ यो मोर्चा बनाएर हामी दन्दनाएर अगााडि बढ्नुपर्छ । मोर्चामा हामी आज पहिलो पटक सहभागी भएका होइनौं । २०४६ सालमा पनि मोर्चा बनाउने कुरामा हामीले नै पहल गरेका हौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend