२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 10.8K
    SHARES

  • images
    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने


    काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने भएको छ ।आज विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend