२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको छ : अध्यक्ष ओली


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.9K
    SHARES

  • images
    गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको छ : अध्यक्ष ओली


    काठमाडौं, १४ असार । गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको नेकपा (एमाले) ले का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।

    प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए । गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend