२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 7.8K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

     

    काठमाडौं, १४ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    हालै चीनको भ्रमण सकेर स्वदेश आएका अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend