२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बजेटको पक्षमा मतदान गर्न जसपा नेपालको ह्वीप जारी


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.8K
    SHARES

  • images
    बजेटको पक्षमा मतदान गर्न जसपा नेपालको ह्वीप जारी

     

    काठमाडौ, १४ असार । आगामी आर्थिक वर्ष २०८०–२०८१ को बजेटको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसदहरूलाई ह्वीप जारी गरेको छ ।बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि ह्वीप जारी गरेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।त्यस्तै सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend