२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

समलिङ्गी बिबाहको बिपक्षमा उभिए कमल थापा, सर्वोच्चको फैसला त्रुटीपुर्ण छ


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.3K
    SHARES

  • images
    समलिङ्गी बिबाहको बिपक्षमा उभिए कमल थापा, सर्वोच्चको फैसला त्रुटीपुर्ण छ

     

    काठमाडौं, १४ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिएका छन् ।सर्वोच्च अदालतले समलिङ्गी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा बिपक्षीमा देखिएका हुन ।

    ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend