२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बालुवाटार जग्गा प्रकरणः पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो (फोटोफिचर)


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 9.1K
    SHARES

  • images
    बालुवाटार जग्गा प्रकरणः पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो (फोटोफिचर)

     

    काठमाडौं, १३ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्याद थपका लागि उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको हो ।


    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सातजनालाई सिआइबीले मंगलबार पक्राउ गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend