२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बजेट पारित गर्न माओवादी केन्द्र र कांग्रेसको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 7.7K
    SHARES

  • images
    बजेट पारित गर्न माओवादी केन्द्र र कांग्रेसको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

     

    काठमाडौं, १३ असार । बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो । जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए । बुधवारको बैठकवाट बजेट पारित गर्ने तयारी सरकारले गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend