२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कर्णाली प्रदेशसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 8.9K
    SHARES

  • images
    कर्णाली प्रदेशसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने


    काठमाडौं, १३ असार । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ ।प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाईएको छ । प्रदेश सरकारको प्र्रस्तुत गरेकोा आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ ।

    मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend