२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बकर इदको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 10.3K
    SHARES

  • images
    बकर इदको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा

     

    काठमाडौं, १२ असार । सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले आज जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा १४ जेठ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएकाको हो ।

    ‘नेपाल राजपत्रमा मिति २०७९–१२–०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend