२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ललिता निवास प्रकरणः भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 7.7K
    SHARES

  • images
    ललिता निवास प्रकरणः भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ

     

    काठमाडौं, १२ असार । ललिता निवास प्रकरणको फाइल खोलिएको छ । गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो । फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् ।

    जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend