२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट


सञ्चार डबली
  • बिहीबार , जेठ १५ २०८२
  • 5.9K
    SHARES

  • images
    कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
     
     
    काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए।

    उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बढाउन गरी काम गर्ने दिने बताए। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend