२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दिव्यश्वरी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 9.3K
    SHARES

  • images
    दिव्यश्वरी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौ । दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

    हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend