२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 8.7K
    SHARES

  • images
    चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते


    काठमाडौं, १० असार । चट्याङ लागेर बागलुङमा दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

    चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेका छन् । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend