२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जसपा नेपालको केन्द्रिय समिति बैठक आज बस्दै, मस्यौद विद्यान अनुमोदन गर्ने


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.1K
    SHARES

  • images
    जसपा नेपालको केन्द्रिय समिति बैठक आज बस्दै, मस्यौद विद्यान अनुमोदन गर्ने

    काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आज केन्द्रिय समितिको बैठक बस्दैछ । भोलीदेखि सुरु हुने विद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

    सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलीदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा विद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिबाट मस्यौदा विद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।

    भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदै छन् । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ । विद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend