२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.5K
    SHARES

  • images
    जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति रवि लामिछानेले मागे माफी

     

    काठमाडौं, ७ असार । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले एक वर्षमा जानेर वा नजाने भएका गल्ती र कमिकमजोरीप्रति क्षमायाचना गर्दै धन्यवाद पनि दिएका छन् ।


    यस स्थापना दिवसलाई ‘क्षमा माग्ने, धन्यवाद पनि दिने’ दिनको रुपमा लिएको भन्दै उनले भने, ‘आज हेप्पी डे भनेका छौँ ।’यस एक वर्षमा आफूहरुलाई जनताले आशा र भरोसाका साथ हेरेको बताउँदै उनले समाजले परिवर्तन खोजेको कुरा मतपत्रबाट स्पष्ट भइरहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend