२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीमा बैंकर अनिल केशरी शाहले गरे प्रवेश


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.3K
    SHARES

  • images
    राष्ट्रिय स्वतन्त्र पार्टीमा बैंकर अनिल केशरी शाहले गरे प्रवेश

     

    काठमाडौं, ७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बैंकर अनिल केशरी शाह प्रवेश गरेका छन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत दिइएको छ ।

    यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । रास्वपाले आज आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend