२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा ३.८४ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.1K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा ३.८४ अंकले बढ्यो नेप्से सूचक

     

    काठमाडौ, ७ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ । यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend