२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.4K
    SHARES

  • images
    एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

    काठमाडौ, ७ असार । आज दिउँसो नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दै छ । बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट लगायतका विषयमाथि छलफल हुँने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

    बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend